व्यवस्था 32:25 - पवित्र बाइबल25 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरूलाई मार्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 गल्ली-गल्लीमा तरवारले तिनीहरूलाई निस्सन्तान बनाउनेछ, तिनीहरूका घर-घरमा आतङ्कले राज्य गर्नेछ। युवक-युवतीहरू दुवै नष्ट हुनेछन्, दूधे-बालक र केश फुलेका बुढापाका पनि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 लडाइँले सडक-सडकमा मृत्यु ल्याउनेछ, घर-घरमा डरलाग्दा कुराहरू आइलाग्नेछन्। जवान पुरुष र स्त्री मर्नेछन्, बुढा मानिस र केटा-केटीहरू पनि बाँच्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनीहरूलाई सडकहरूमा तरवारले निःसन्तान बनाउनेछ; घरहरूमा चाहिँ तिनीहरूका बीचमा आतङ्क फैलिनेछ। जवान पुरुष र स्त्रीहरू नाश हुनेछन्। शिशुहरू र केश फूलेका बुढापाकाहरू पनि नाश हुनेछन्। Viz kapitola |