व्यवस्था 32:22 - पवित्र बाइबल22 मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनकि मेरो रीसले एउटा आगो सल्काएको छ, जसले तल मृत्युको राज्यसम्मै जलाउँछ। त्यसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, र पहाड़हरूका जगमा आगो लाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मेरो रिस आगोजस्तो दन्कनेछ र पृथ्वीका सबै थोक भस्म पारिदिनेछ, पृथ्वीमुनि पुगेर त्यसले पहाडका जरा डढाइदिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ। जसद्वारा मृतकहरूको ठाउँ तल पातालसम्मै आगो लगाउनेछ। जसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, अनि पर्वतहरूको जगमा आगो लगाउनेछ। Viz kapitola |