Online Bible

- Reklamy -




व्यवस्था 32:2 - पवित्र बाइबल

2 मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूईँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मेरा शिक्षा झरीझैँ बर्सन देओ, मेरो वचन शीतझैँ झर्न देओ, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, झारपातमाथि दर्कने पानीझैँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मेरो शिक्षा झरीका थोपाहरूजस्‍ता खस्‍नेछ, र पृथ्‍वीमा शीतझैँ जम्‍नेछ। मेरो वचन कलिला बिरुवाहरूमाथि सिमसिमे पानी परेझैँ र दुवोमाथि हलुकारूपमा पानी परेझैँ खस्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरो शिक्षा वर्षाजस्तै झर्नेछ, र मेरा शब्दहरू शीतजस्तै खस्‍नेछ, नयाँ घाँसमा पानीका थोपाझैँ; कलिला बोटबिरुवाहरूमाथि परेको झरीजस्तै।

Viz kapitola kopírovat




व्यवस्था 32:2

Následuj nás:

Reklamy


Reklamy