व्यवस्था 32:19 - पवित्र बाइबल19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यो देखेर परमप्रभुले तिनीहरूलाई तिरस्कार गर्नुभयो, किनभने उहाँका छोराछोरीहरूको कारण उहाँलाई रीस उठ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “त्यो देखेर परमप्रभु रिसाउनुभयो, आफ्ना छोरा-छोरीहरूलाई इन्कार गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो। किनकि उहाँलाई आफ्ना छोराछोरीहरूले रिस उठाएका थिए। Viz kapitola |