व्यवस्था 32:15 - पवित्र बाइबल15 “तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। (हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ।) तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर यशूरूनले मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्ला भए। तब तिनले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे, र आफ्ना उद्धारकर्ता चट्टानलाई तुच्छ ठाने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “परमप्रभुका प्रजा धनी भए तर विद्रोही भए, तिनीहरू मोटाएका र खानाले टम्म अघाएका थिए, तिनीहरूले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई त्यागे, र आफ्ना प्रतापी उद्धारकर्तालाई इन्कार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यशूरून मोटो भयो, र त्यसले लात हान्यो; भोजनले टन्न अघाए, तिनीहरू मोटा र चिल्ला भए। तिनीहरूले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे, र तिनीहरूका उद्धारको चट्टानलाई इन्कार गरे। Viz kapitola |