Online Bible

- Reklamy -




व्यवस्था 32:14 - पवित्र बाइबल

14 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेंडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेंडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही, अनि पोस्‍याइएका थुमा र बाख्राहरू, बाशानका छानिएका भेड़ाहरू, र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो। तिमीहरूले फीँज उठेको दाखरस पियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनका गाई-बाख्राले प्रशस्‍त दूध दिए, सबैभन्दा असल भेडा-बाख्रा र गाई-गोरु तिनीहरूसित थिए, सबैभन्दा उत्तम गहुँ र मद्य तिनकै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 बथान र बगालबाटको दही र दूधले, र मोटा थुमाहरू र बाख्राहरूले बाशानका सबैभन्दा असल भेडाहरूले र गहुँका सर्वोत्तम दानाले पालनपोषण गर्नुभयो। तिमीहरूले दाखबाट तयार भएको दाखरस पियौ।

Viz kapitola kopírovat




व्यवस्था 32:14

Následuj nás:

Reklamy


Reklamy