व्यवस्था 32:12 - पवित्र बाइबल12 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन् परमप्रभु एक्लैले याकूबको नेतृत्व गर्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभु एक्लैले तिनलाई अगुवाइ गर्नुभयो, उहाँसँग विदेशी देवता थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभु एक्लैले आफ्ना प्रजालाई डोर्याउनुभयो, कुनै विदेशी देव-देवताको मद्दत नलिई डोर्याउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेह आफैँले तिनलाई डोर्याउनुभयो; उहाँसँग कुनै पनि विदेशी देवी-देवता थिएन। Viz kapitola |