व्यवस्था 32:1 - पवित्र बाइबल1 “हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी! मेरो मुखको वचनहरू सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे आकाश, सुन, म बोल्दछु, हे पृथ्वी, कान थाप, मेरा मुखका वचनहरूप्रति। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “आकाश र पृथ्वी, मेरा कुरा सुन, मेरो वचन ध्यान दिएर सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे आकाश, सुन र म बोल्नेछु; हे पृथ्वी, मेरा मुखका वचनहरू सुन। Viz kapitola |