Online Bible

- Reklamy -




व्यवस्था 31:9 - पवित्र बाइबल

9 तब मोशाले व्यवस्थाको पुस्तक लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि मोशाले व्‍यवस्‍था लेखेर परमप्रभुका करारको सन्‍दूक बोक्‍ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण मोशाले परमेश्‍वरको नियम लेखे अनि परमप्रभुका करारको सन्‍दुक आफ्‍नो जिम्‍मा लिएका लेवी पूजाहारीहरू र इस्राएलका अगुवाहरूलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण मोशाले यो व्यवस्था लेखे, र त्यो लेवी पुजारीहरू, याहवेहको करारका सन्दुक बोक्ने पुजारीहरू र इस्राएलका सबै प्रधानहरूलाई सुम्पिदिए।

Viz kapitola kopírovat




व्यवस्था 31:9

Následuj nás:

Reklamy


Reklamy