व्यवस्था 31:8 - पवित्र बाइबल8 परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभु आफै तिम्रो अगि जानुहुन्छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ। नडराऊ, निरुत्साह नहोऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु आफैं तिमीसँग रहनुहुनेछ र तिम्रो अगुवाइ गर्नुहुनेछ। उहाँले तिमीलाई धोका दिनु वा त्याग्नुहुन्न। यसकारण साहस नहराऊ र डर नमान।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।” Viz kapitola |