Online Bible

- Reklamy -




व्यवस्था 31:6 - पवित्र बाइबल

6 शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 साहस गर अनि बलियो बन। तिनीहरूको डर नमान। तिम्रा परमेश्‍वर परमप्रभु आफैं तिमीहरूसँग रहनुहुनेछ। उहाँले तिमीहरूलाई धोका दिनुहुन्‍न र त्‍याग्‍नुहुन्‍न।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।”

Viz kapitola kopírovat




व्यवस्था 31:6

Následuj nás:

Reklamy


Reklamy