Online Bible

- Reklamy -




व्यवस्था 31:5 - पवित्र बाइबल

5 ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्‍पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुहुनेछ र तिनीहरूसित तिमीहरूले ठीक मैले भनेअनुसार व्‍यवहार गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि तिमीहरूलाई मैले दिएका सबै आज्ञाअनुसार तिनीहरूलाई गर्नुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 31:5

Následuj nás:

Reklamy


Reklamy