व्यवस्था 31:30 - पवित्र बाइबल30 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकून्जेलसम्म सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अनि मोशाले यस भजनका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए— Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तब मोशाले यो गीत पूरा सुनाए र इस्राएलका सबै मानिसहरूले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए: Viz kapitola |