व्यवस्था 31:28 - पवित्र बाइबल28 तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिम्रा कुल-कुलका अगुवा र अधिकृतहरू सबैलाई मेरो सामु भेला गर र म तिनीहरूलाई यी कुरा भन्न सकूँ। तिनीहरूका विरुद्धमा म स्वर्ग र पृथ्वी साक्षी राख्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 मेरो अगि तिमीहरूका कुलका सबै प्रधानहरू र तिमीहरूका सबै अधिकृतहरूलाई भेला गर; ताकि म तिनीहरूले सुन्ने गरी यी वचनहरू बोल्न सकूँ; अनि आकाश र पृथ्वीलाई तिनीहरूको विरुद्धमा साक्षी राख्न सकूँ। Viz kapitola |