व्यवस्था 31:27 - पवित्र बाइबल27 म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूसँग छँदै तिमीहरू परमप्रभुको विरुद्धमा उठेका छौ भने, मेरो मृत्युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 म जान्दछु कि तिनीहरू कस्ता ढिट र विद्रोही छन्। म जिउँदो छँदै तिनीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गरेका छन्, म मरेपछि अझ धेरै विद्रोह गर्लान्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि तिमीहरू कति विद्रोही र हठी छौ भनी म जान्दछु। म जीवित हुँदा-हुँदै र तिमीहरूसँगै हुँदासमेत तिमीहरू याहवेहको विरुद्धमा बागी भएका छौ भने म मरेपछि तिमीहरूले झन् कति विद्रोह गरौला! Viz kapitola |