Online Bible

- Reklamy -




व्यवस्था 31:26 - पवित्र बाइबल

26 “व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “व्‍यवस्‍थाको यो पुस्‍तक परमप्रभु तिमीहरूका परमेश्‍वरका करारको सन्‍दूकको छेउमा राख, र त्‍यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्‍यहाँ रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 “यो परमेश्‍वरको नियमको पुस्‍तक लिएर परमप्रभु हाम्रा परमेश्‍वरका करारको सन्‍दुकको छेउमा राख र यो पुस्‍तक यी मानिसहरूका अघि साक्षीको रूपमा रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “यो व्यवस्थाको पुस्तक लिएर याहवेह तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख। अनि त्यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहनेछ।

Viz kapitola kopírovat




व्यवस्था 31:26

Následuj nás:

Reklamy


Reklamy