Online Bible

- Reklamy -




व्यवस्था 31:23 - पवित्र बाइबल

23 तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्‍याउनेछस्, र म आफै तँसँग हुनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि परमप्रभुले नूनको छोरो यहोशूसित बोल्‍नुभयो र तिनलाई भन्‍नुभयो, “साहस गर्‌ र बलियो बन्। इस्राएलीहरूलाई तैँले नै अगुवाइ गरी मैले प्रतिज्ञा गरेको देशमा पुर्‍याउनेछस् अनि म तँसित रहनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याहवेहले नूनका छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो बन् र साहस गर्; किनकि मैले शपथ खाएर प्रतिज्ञा गरेको देशमा इस्राएलीहरूलाई तैँले ल्याउनेछस्, र म आफैँ तँसँग हुनेछु।”

Viz kapitola kopírovat




व्यवस्था 31:23

Následuj nás:

Reklamy


Reklamy