व्यवस्था 31:22 - पवित्र बाइबल22 यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब मोशाले त्यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यही दिन मोशाले त्यो गीत लेखे र इस्राएलका मानिसहरूलाई सिकाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण मोशाले त्यही दिन यो गीत लेखे, र इस्राएलीहरूलाई त्यो सिकाए। Viz kapitola |