Online Bible

- Reklamy -




व्यवस्था 31:20 - पवित्र बाइबल

20 जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सक्दो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्‍ने देशमा मैले तिनीहरूलाई पुर्‍याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्‍य देवताहरूतिर लाग्‍नेछन्‌ र यिनीहरूलाई पुज्‍नेछन्, अनि मलाई तिरस्‍कार गरेर मेरो करार उल्‍लङ्घन गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनीहरूका पुर्खालाई मैले प्रतिज्ञा गरेअनुसार म तिनीहरूलाई त्‍यस धनी र मलिलो देशमा लैजानेछु। त्‍यहाँ तिनीहरूले चाहेजति सबै खानेकुरा पाउनेछन् र सुख सुबिस्‍तामा बास गर्नेछन्। तर तिनीहरू फर्की गएर अन्‍य देव-देवता पुज्‍नेछन्। तिनीहरूले मलाई अस्‍वीकार गर्नेछन् र मेरो करार तोड्‍नेछन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब मैले तिनीहरूलाई दूध र मह बग्ने देशमा, तिनीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा ल्याउँछु, तिनीहरूले अघाउन्जेल खाएर मोटाउनेछन्। अनि मलाई तिरस्कार गरेर मेरा करार भङ्ग गर्दै तिनीहरू अरू देवी-देवताहरूतिर लाग्नेछन्; र तिनीहरूलाई आराधना गर्नेछन्।

Viz kapitola kopírovat




व्यवस्था 31:20

Následuj nás:

Reklamy


Reklamy