Online Bible

- Reklamy -




व्यवस्था 31:2 - पवित्र बाइबल

2 मोशाले तिनीहरूलाई भने, “म अहिले 120 बर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्‍व गर्न सक्‍दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्‌’ भनी परमप्रभुले मलाई भन्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसो भने, “म अब एक सय बीस वर्ष पुगें र तिमीहरूका अगुवा रहन सक्‍दिनँ। त्‍यसबाहेक परमप्रभुले मलाई भन्‍नुभएको छ कि म यर्दनपारि जान सक्‍नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “अहिले म एक सय बीस वर्ष पुगेँ; अब तिमीहरूलाई अगुवाइ गर्ने क्षमता मसँग छैनँ। याहवेहले मलाई भन्‍नुभएको छ, ‘तैँले यर्दन पार गर्नेछैनस्।’

Viz kapitola kopírovat




व्यवस्था 31:2

Následuj nás:

Reklamy


Reklamy