Online Bible

- Reklamy -




व्यवस्था 31:19 - पवित्र बाइबल

19 “यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “यसकारण अब तिमीहरूले आफ्‍नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्‍ति एउटा गवाही होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “अब यो गीत लेख् र इस्राएलीहरूलाई सिका अनि यो तिनीहरूका विरुद्धमा एउटा साक्षीको रूपमा रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “अब यो गीत लेख्, र इस्राएलीहरूलाई सिका; अनि तिनीहरूलाई गाउन लगा; ताकि तिनीहरूको विरुद्धमा यो मेरो निम्ति एउटा साक्षी हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 31:19

Následuj nás:

Reklamy


Reklamy