व्यवस्था 31:18 - पवित्र बाइबल18 तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अन्य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्यस दिन म निश्चय नै आफ्नो मुख लुकाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले दुष्ट काम गरेका र अन्य देव-देवता पुजेका हुनाले म त्यस बेला तिनीहरूलाई मद्दत गर्न इन्कार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिनीहरूले अरू देवी-देवताहरूतिर लागेर गरेका सबै दुष्टताको कारण म त्यस दिन तिनीहरूदेखि निश्चय नै आफ्नो मुहार लुकाउनेछु। Viz kapitola |