Online Bible

- Reklamy -




व्यवस्था 31:16 - पवित्र बाइबल

16 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा पिता-पुर्खाहरूजस्‍तै तँ मर्न लागेको छस्‌। तँ मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँड़ै विदेशी देवताहरूसँग लागी आत्‍मिक व्‍यभिचारझैँ गर्नेछन्‌। मलाई त्‍यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ अब चाँडै मर्नेछस्। तँ मरेपछि मानिसहरू मप्रति अविश्‍वासी हुनेछन् र मैले तिनीहरूसित बाँधेको करार तोड्‍नेछन्। तिनीहरूले मलाई त्‍याग्‍नेछन् र तिनीहरू पस्‍न लागेका देशका देवदेवताहरूलाई पुज्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि याहवेहले मोशालाई भन्‍नुभयो: “सुन्, तँ अब आफ्ना पितापुर्खाहरूसँग विश्राम गर्न जाँदैछस्। अनि यी मानिसहरूले चाँडै नै तिनीहरू प्रवेश गर्न लागेको देशमा विदेशी देवी-देवताहरूसँग व्यभिचार गर्नेछन्। तिनीहरूले मलाई त्याग्नेछन् र मैले तिनीहरूसँग बाँधेको मेरो करार भङ्ग गर्नेछन्।

Viz kapitola kopírovat




व्यवस्था 31:16

Následuj nás:

Reklamy


Reklamy