Online Bible

- Reklamy -




व्यवस्था 31:15 - पवित्र बाइबल

15 परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्‍यो बादल पालको ढोकामाथि स्‍थिर भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 र त्‍यहाँ पवित्र पालको ढोकानिर बादलको खम्‍बामा परमप्रभुले तिनीहरूलाई दर्शन दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब याहवेह पालमा बादलको खम्बामा देखा पर्नुभयो; र त्यो बादल भेट हुने पालको प्रवेशद्वारमा खडा भयो।

Viz kapitola kopírovat




व्यवस्था 31:15

Následuj nás:

Reklamy


Reklamy