Online Bible

- Reklamy -




व्यवस्था 31:14 - पवित्र बाइबल

14 परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तेरो मृत्‍युको दिन नजिक आइपुग्‍यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्‍यहाँ म त्‍यसलाई कार्यभार सुम्‍पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब तँ धेरै दिन बाँच्‍नेछैनस्। यहोशूलाई बोलाएर पवित्र पालमा लिएर आइज र म त्‍यसलाई आदेश दिनेछु।” मोशा र यहोशू पवित्र पालमा गए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेहले मोशालाई भन्‍नुभयो, “अब तेरो मृत्युको दिन नजिकै छ। यहोशूलाई बोला, र तँ आफैँ पनि भेट हुने पालमा उपस्थित हुनु। त्यहाँ म त्यसलाई जिम्मेवारी सुम्पनेछु।” यसकारण मोशा र यहोशूले आफूलाई भेट हुने पालमा उपस्थित गराए।

Viz kapitola kopírovat




व्यवस्था 31:14

Následuj nás:

Reklamy


Reklamy