व्यवस्था 30:8 - पवित्र बाइबल8 अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूले फेरि परमप्रभुको वचन मान्नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अनि फेरि तिमीहरूले उहाँका वचन मान्नेछौ र आज मैले दिँदैगरेका उहाँका आज्ञाहरू पालन गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूले याहवेहको वचन फेरि पालन गर्नेछौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूको अनुसरण गर्नेछौ। Viz kapitola |