Online Bible

- Reklamy -




व्यवस्था 30:7 - पवित्र बाइबल

7 “अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभु तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उहाँले यी सबै सरापहरू तिमीहरूलाई घृणा र अत्‍याचार गर्ने तिम्रा शत्रुहरूमाथि खन्‍याइदिनुहुनेछ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेह तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई घृणा गर्ने र सताउने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 30:7

Následuj nás:

Reklamy


Reklamy