Online Bible

- Reklamy -




व्यवस्था 30:6 - पवित्र बाइबल

6 अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले आफ्‍नो सारा हृदय र आफ्‍नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्‍तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभु तिम्रा परमेश्‍वरले तिमी र तिम्रा सन्‍तानलाई आज्ञाकारी हृदय दिनुहुनेछ र तिमीहरू आफ्‍ना पूरा हृदयले उहाँलाई प्रेम गर्नेछौ र त्‍यस देशमा बास गरिरहनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक।

Viz kapitola kopírovat




व्यवस्था 30:6

Následuj nás:

Reklamy


Reklamy