Online Bible

- Reklamy -




व्यवस्था 30:5 - पवित्र बाइबल

5 जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अनि तिमीहरू फेरि आफ्‍ना पुर्खाले एक समय बास गरेका देशलाई अधीनमा लिनेछौ। अनि उहाँले तिमीहरूलाई तिम्रा पुर्खाहरूभन्दा सङ्‍ख्‍यामा बढी र अरू धनी बनाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 30:5

Následuj nás:

Reklamy


Reklamy