Online Bible

- Reklamy -




व्यवस्था 30:4 - पवित्र बाइबल

4 यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्‍दा टाढ़ो देशमा भए पनि त्‍यहाँबाट परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बटुल्‍नुहुनेछ, र त्‍यहाँबाट तिमीहरूलाई फर्काएर ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरू पृथ्‍वीका सबैभन्दा टाढा-टाढा कुनामा छरिएका छौ भने पनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई एकसाथ बटुल्‍नुहुनेछ र भेला पार्नुहुनेछ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 30:4

Následuj nás:

Reklamy


Reklamy