Online Bible

- Reklamy -




व्यवस्था 30:3 - पवित्र बाइबल

3 तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूमाथि कृपा गर्नुहुनेछ। जुन देशहरूमा तिमीहरू छरपष्‍ट भएर बसेका थियौ, त्‍यहाँबाट तिमीहरूलाई परमप्रभुले फर्काइल्‍याउनुहुनेछ र फेरि तिमीहरूको उन्‍नति गराउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 30:3

Následuj nás:

Reklamy


Reklamy