व्यवस्था 30:17 - पवित्र बाइबल17 तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्न र सेवा गर्न लाग्यौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर तिमीहरूले ती मानेनौ र उहाँका वचन सुन्न इन्कार गर्यौ भने अनि अन्य देव-देवता पुज्नपट्टि लाग्यौ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर यदि तिमीहरूका हृदय तर्केर गयो र तिमीहरू अनाज्ञाकारी भयौ, र तिमीहरू अरू देवी-देवताहरूका अगि दण्डवत् गर्न र तिनीहरूलाई पुज्नलाई आकर्षित भयौ भने, Viz kapitola |