व्यवस्था 30:15 - पवित्र बाइबल15 “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्यु र नाश राखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “असल र खराब, जीवन र मृत्युमा के चुन्ने हो, सो मौका आज म तिमीहरूलाई दिँदै छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हेर, आज मैले तिमीहरूका अगि जीवन र समृद्धि, मृत्यु र विनाश राखिदिएको छु। Viz kapitola |