व्यवस्था 30:14 - पवित्र बाइबल14 होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सक्छौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हो, त्यो यहीँ तिमीहरूसितै छ। त्यो तिमीहरू जान्दछौ र मुखले पनि भन्न सक्दछौ। अब त्यसको पालन गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 होइन, वचन त तिमीहरूको एकदम नजिकै छ; तिमीहरूकै मुखमा र तिमीहरूका हृदयमा छ, ताकि तिमीहरूले यसलाई पालन गर्न सक। Viz kapitola |