व्यवस्था 30:13 - पवित्र बाइबल13 यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सक्छौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “कसले सागर पारि गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अनि त्यो समुद्रपारि पनि छैन। कोही समुद्रपारि गएर त्यसलाई लिई आउँछ र हामीले सुनेर पालन गर्नु?’ भनी तिमीहरूले सोध्नुपर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 न त यो समुद्रपारि नै छ, र तिमीहरूले यसो भन्नुपरोस्, “समुद्रपार गरेर यसलाई कसले ल्याउला, र हामीलाई घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला।” Viz kapitola |