व्यवस्था 30:12 - पवित्र बाइबल12 यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सक्छौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सक्छौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “हाम्रा निम्ति स्वर्गमा उक्लेर कसले त्यो ल्याइदिएर हामीलाई बताइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो स्वर्गमा छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यो आकाशमा राखिएको छैन। कसैले माथि गएर त्यसलाई झारिदेला र हामीले सुनेर पालन गर्नु?’ भनी तिमीहरूले सोधिरहनुपर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यो आज्ञा स्वर्गमा राखिएको छैन, ताकि तिमीहरूले यसो भन्नुपरोस्, “स्वर्गमा उक्लिएर को जाला र यसलाई हामीकहाँ ल्याएर घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला?” Viz kapitola |