व्यवस्था 30:1 - पवित्र बाइबल1 “मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु परमेश्वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष् र श्राप तिमीहरूमाथि पर्नेछन् र तिनको स्मरण गरेर Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “अब मैले आशिष् वा सरापमा एउटा चुन्ने मौका तिमीहरूलाई दिएको छु जब यी सबै कुराहरू भएर परमप्रभुले तिमीहरूलाई छरपष्ट पार्नुहुन्छ अनि तिमीहरू अरू जातिहरूका बीचमा बास गर्छौ, तब मैले दिएको यो चुन्ने मौका तिमीहरूले सम्झनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ। Viz kapitola |