Online Bible

- Reklamy -




व्यवस्था 3:6 - पवित्र बाइबल

6 हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि हेश्‍बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्‍त्री र बालकहरूलाई सम्‍पूर्ण रूपले हामीले नाश गर्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामीले सबै सहरहरू ध्‍वस्‍त पार्‍यौं र सबै पुरुष, स्‍त्री र बाल-बच्‍चाहरूलाई मार्‍यौं। जसरी हामीले हेश्‍बोनको राजा सीहोनका सहरहरू ध्‍वस्‍त पारेका थियौं, त्‍यसरी नै यो काम पनि गर्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि हामीले हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहरहरू, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरूलाई सम्पूर्ण रूपले नाश गर्‍यौँ।

Viz kapitola kopírovat




व्यवस्था 3:6

Následuj nás:

Reklamy


Reklamy