Online Bible

- Reklamy -




व्यवस्था 3:3 - पवित्र बाइबल

3 “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि परमप्रभु हाम्रा परमेश्‍वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “यसकारण परमप्रभुले ओग राजा र तिनका मानिसलाई हाम्रा हातमा दिनुभयो र हामीले तिनीहरू सबैलाई मार्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसरी याहवेह हाम्रा परमेश्‍वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्‍यौँ।

Viz kapitola kopírovat




व्यवस्था 3:3

Následuj nás:

Reklamy


Reklamy