Online Bible

- Reklamy -




व्यवस्था 3:28 - पवित्र बाइबल

28 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तर यहोशूलाई आज्ञा दे, र त्‍यसलाई प्रोत्‍साहन दिएर साहसिलो बना, किनकि त्‍यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्‍न लागेको त्‍यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यहोशूलाई चाहिँदो आदेश दे। त्‍यसलाई उत्‍साह दिएर बलियो बनाइदे किनभने त्‍यसले इस्राएलीहरूलाई डोर्‍याएर यर्दन पारि लैजानेछ र तैँले देखेको देशमा अधिकार गर्नेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तर यहोशूलाई नियुक्त गर्, र त्यसलाई उत्साह दिएर बलियो बना। किनकि यस जातिलाई त्यसले पारि लैजानेछ र तैँले देख्न लागेको त्यो देश अधिकार गर्न लगाउनेछ।”

Viz kapitola kopírovat




व्यवस्था 3:28

Následuj nás:

Reklamy


Reklamy