Online Bible

- Reklamy -




व्यवस्था 3:25 - पवित्र बाइबल

25 मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्‍यो असल भूमि, त्‍यो सुन्‍दर पहाड़ी देश र लेबनान म देख्‍न पाऊँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमप्रभु! मलाई यर्दन नदी पार गर्न दिनुहोस् र पारिपट्टिका मलिलो भूमि, सुन्‍दर डाँडाहरू र लेबनानका पहाडहरू हेर्न दिनुहोस्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मलाई यर्दन नदी पारिको त्यो उत्तम देशमा जान, त्यो सुन्दर पहाडी मुलुक र लेबनानलाई हेर्न दिनुहोस्।”

Viz kapitola kopírovat




व्यवस्था 3:25

Následuj nás:

Reklamy


Reklamy