Online Bible

- Reklamy -




व्यवस्था 3:22 - पवित्र बाइबल

22 ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिनीहरूसित नडराऊ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्‍ति लड्‍नुहुनेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्‍वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।”

Viz kapitola kopírovat




व्यवस्था 3:22

Následuj nás:

Reklamy


Reklamy