Online Bible

- Reklamy -




व्यवस्था 3:19 - पवित्र बाइबल

19 मैले दिएको भूमिमा तिमीहरूकी पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर तिमीहरूका पत्‍नीहरू, बालबच्‍चाहरू र पशुहरू मैले दिएका सहरहरूमा रहनेछन्‌। (तिमीहरूका धेरै पशुहरू छन्‌ भनी मलाई थाहा छ।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीहरूका स्‍वास्‍नीहरू, बालबच्‍चा र गाईवस्‍तुहरू मात्र मैले तिमीहरूलाई दिएका सहरहरूमा रहिरहनेछन्। म जान्‍दछु, तिमीहरूसित धेरै गाईवस्‍तु छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तरै पनि तिमीहरूका पत्नीहरू, तिमीहरूका छोराछोरीहरू र तिमीहरूका गाईबस्तु (तिमीहरूसँग धेरै गाईबस्तु छन् भनी म जान्दछु) चाहिँ मैले दिएको सहरमा बस्‍न सक्छन्।

Viz kapitola kopírovat




व्यवस्था 3:19

Následuj nás:

Reklamy


Reklamy