Online Bible

- Reklamy -




व्यवस्था 3:17 - पवित्र बाइबल

17 यर्दन नदी छेउको मरुभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसको पश्‍चिमी सिमाना अराबाको यर्दन, किन्‍नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूको इलाका पश्‍चिममा यर्दन नदीसम्‍म उत्तरमा गालीलको समुद्रदेखि दक्षिणमा मृत सागरसम्‍म र पूर्वमा पिसगा पहाडको फेदसम्‍म फैलिएर गएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसको पश्‍चिमी सिमानाचाहिँ अराबा थियो, जहाँ यर्दन नदी बग्दथ्यो। किन्‍नरेतदेखि पिसगाको भिरको तल अराबाको समुद्र (अराबा समुद्रको अर्को नाम मृत सागर पनि हो) सम्म थियो।

Viz kapitola kopírovat




व्यवस्था 3:17

Následuj nás:

Reklamy


Reklamy