Online Bible

- Reklamy -




व्यवस्था 3:16 - पवित्र बाइबल

16 रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्‍म (खोलाको मध्‍यभाग त्‍यसको सिमाना थियो), र अम्‍मोनीहरूको सिमाना, यब्‍बोक नदीसम्‍म दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 गाद र रूबेनका कुललाई मैले गिलाददेखि अर्नोन नदीसम्‍मको भूभाग दिएँ। तिनीहरूको दक्षिण सिमाना नदीका बीचमा पर्थ्‍यो, उत्तरको सिमानामा यब्‍बोक नदी थियो, जसको एक भाग अम्‍मोनी सिमानामा पर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर रूबेनी र गादीहरूलाई मैले गिलाददेखि फैलिएर अर्नोन बेँसीसम्म गएको प्रान्त दिएँ (बेँसीको मध्य भागचाहिँ सिमाना थियो) र अम्मोनीहरूको सिमाना यब्बोक नदीसम्मै तिनीहरूलाई दिएँ।

Viz kapitola kopírovat




व्यवस्था 3:16

Následuj nás:

Reklamy


Reklamy