Online Bible

- Reklamy -




व्यवस्था 3:13 - पवित्र बाइबल

13 गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।” (बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 गिलादको बाँकी भाग र ओगका राज्‍यको सम्‍पूर्ण बाशान मैले मनश्‍शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्‍थ्‍यो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 बाँकी गिलाद र ओगले राज गरेको सम्‍पूर्ण बाशान तथा अर्गोबको पूरा इलाका मैले मनश्‍शेको आधा कुललाई दिएँ।” (बाशानलाई रपाईहरूको देश भनिन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 गिलादको बाँकी रहेको भाग र ओगको राज्य बाशान पनि मैले मनश्शेको कुललाई दिएँ। (बाशानमा अर्गोबका सम्पूर्ण इलाकालाई रपाईहरूको देश भनिन्थ्यो।

Viz kapitola kopírovat




व्यवस्था 3:13

Následuj nás:

Reklamy


Reklamy