Online Bible

- Reklamy -




व्यवस्था 3:11 - पवित्र बाइबल

11 (बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्‍म अम्‍मोनीहरूको सहर रब्‍बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 (ओग रपाईहरूका अन्‍तिम राजा थिए। तिनको पलङ्ग ढुङ्गाले बनिएको थियो। तोकिएको नापअनुसार त्‍यो चार मिटर लामो अनि प्राय: दुई मिटर चौडा थियो। त्‍यो अझसम्‍म अम्‍मोनी सहर रब्‍बामा देख्‍न सकिन्‍छ।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित रहेका थिए। तिनको चिहान फलामबाट बनिएको थियो। त्यो नौ क्यूबिट लामो, चार क्यूबिट चौडा थियो। यो अझसम्म अम्मोनीहरूको रब्बामा छ।)

Viz kapitola kopírovat




व्यवस्था 3:11

Následuj nás:

Reklamy


Reklamy