Online Bible

- Reklamy -




व्यवस्था 3:10 - पवित्र बाइबल

10 यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्‌रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्‌रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तराईका जम्‍मै सहर र सबै गिलाद र सम्‍पूर्ण बाशान, बाशानमा भएका ओगका राज्‍यका सलका र एद्रई सहरहरूसम्‍मै हामीले लियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 बाशानका राजा ओगका सारा देश– गिलाद र बाशानका इलाका, मरुभूमिका सहरहरू, पूर्वपट्टि सलका र एद्रेईसम्‍मै हामीले जित्‍यौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हामीले तराईका सबै सहरहरू, सम्पूर्ण गिलाद, सलेका र एद्रईसम्मका सम्पूर्ण बाशानमा भएका ओगको राज्य अधीनमा लियौँ।

Viz kapitola kopírovat




व्यवस्था 3:10

Následuj nás:

Reklamy


Reklamy