Online Bible

- Reklamy -




व्यवस्था 3:1 - पवित्र बाइबल

1 “त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि हामीहरू बाशानतिर लाग्‍यौं। एद्रईमा बाशानका राजा ओग आफ्‍ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “त्‍यसपछि हामी उत्तरतिर बाशानको देशतिर गयौं र ओग राजा आफ्‍ना सबै मानिस लिएर हामीसित लड्‍नलाई एद्रेई सहरको छेउमा आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि हामी फर्केर बाशान जाने बाटोतिर उक्ल्यौँ। अनि बाशानका राजा ओग आफ्नो सारा फौज लिएर हामीलाई एद्रईमा युद्ध गर्न निस्किआए।

Viz kapitola kopírovat




व्यवस्था 3:1

Následuj nás:

Reklamy


Reklamy