व्यवस्था 29:9 - पवित्र बाइबल9 यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यस करारका सबै कुराहरू विश्वासयोग्यसाथ पालन गर, आफूले गरेका हरेक काममा तिमीहरू सफल हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यस करारका शर्तहरूलाई होसियारीसाथ पालन गर, र तिमीहरूले गरेका हरेक काममा सफल हुनेछौ। Viz kapitola |